१४५ अंकले घटेको सेयर बजारमा कारोबार रकम बढ्यो

काठमाडौं । सेयर बजारमा सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

शेयर बजारको उत्साह कायम रहला! रिसव गौतमको विश्लेषण

शेयर बजारमा केही बर्ष अघिसम्म ८० प्रतिशत भन्दा ज्यादा हिस्सा बैक–वित्तिय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैंक–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामुलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङक छ । खासगरी शेयर बजारमा जलविद्युत कम्पनीहरुको उपस्थीति बढिरहँदा बैंकहरुको हिस्सा घटेको देखिन्छ । पछिल्ला बर्षहरुमा […]

एचआइडिसियलको १ करोड ६८ लाख कित्ता शेयर बिक्रिमा कति रुपैँयामा किन्न पाइन्छ ?

काठमाडौं ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को १ करोड ६८ लाख बढी कित्ता शेयर साउन २९ गतेबाट बिक्रीमा आउने भएको छ । कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो । यो शेयर खरिद […]

नयाँ मौद्रिक नीति आएपछि सेयर मार्केटमा नयाँ गति देखिएको छ: पूर्वअर्थमन्त्री महत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले नयाँ मौद्रिक नीति आएपछि सेयर मार्केटमा नयाँ गति देखिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सो कुरा बताएका हुन् । प्रवक्ता महतले खुलुको मौदिक नीति र काँग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने […]

करिब २२ अर्बको कारोबार हुदाँ यी हुन् २० वटा सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । सेयर बजार निरन्तर बढ्ने क्रममा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार १६३ वटा कम्पनीको सेयर मूल्य […]

२७९६ मा पुग्यो नेप्से परिसूचक, पौन २२ अर्बको कारोबार

काठमाडौं । सेयर बजार निरन्तर बढ्ने क्रममा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार १६३ वटा कम्पनीको सेयर मूल्य […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको विशेष साधारणसभा हुँदै, पुँजी वृद्धि गरेर आइपिओ जारी गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिको बिशेष साधारणसभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल काठमाडौंमा २०८१भदौ ४ गते  बस्ने भएको छ  । साधारणसभाको एजेण्डा र कार्यसूची कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने,  अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक […]

साताको सेयर : नेप्से सँगै कारोबार रकम २२ अर्बले बढ्यो

काठमाडौं । सेयर बजार निरन्तर बढ्दा सेयरका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् । यो साता कारोबार रकममा २२ अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता कुल कारोबार रकम ९६ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहयो । जुन गत साता भन्दा २२ अर्ब ६९ करोड ४४ लाख रुपैयाँले […]

समता घरेलु लघुवित्तको झण्डै १५ लाख सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रवार समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपश्चात थप भएको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकरण विनियमावली, २०७५ बमोजिम स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनका लागि निम्न बमोजिमका शर्तहरु पालना गर्ने गरी […]

पूँजी बजार अस्वभाविक रुपमा उकालो लागिरहेको छ, सरकारले त्यसमाथि निगरानी राख्नुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाश शरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् । उनले शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा यस्तो बताएका हुन् । पूँजी बजार अस्वभाविक रुपमा उकालो लागि रहेका बेला उनले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गरेका हुन् […]