RE
Global College

माछापुछ्रे  बैंकको ३,००,२५८ कित्ता संस्थापक शेयर बिक्रिमा, बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । माछापुछ्रे  बैंकको आजाद श्रेष्ठको नाममा रहेको ३,००,२५८ कित्ता संस्थापक शेयर संस्थापक शेयर बिक्रिका रहेको छ ।

बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान  शेयरधनीको हुने कानुनी व्यवस्थाको कारण बैङ्कले बैंकका विद्यमान संस्थापक समूहका कुनै पनि शेयरधनीहरुले उक्त संस्थापक शेयर खरिद गर्ने इच्छा भएमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पुरा हुने आवश्यक कागजात सहित आजको ३५ दिन भित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा स्थित बाघ दरबार जे. डि. ए. कम्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा आफूले खरिद गर्न चाहेको को मूल्य र शेयर संख्या खुलाई निवेदन दिन माग गरेको छ ।

 

NECO

Leave Your Comment

Related News