२ अर्बले बढेको बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्सन ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार सबैभन्दा बढी कारोबार हुनेमा सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, […]