RE
Global College

सीइडीबी हाइड्रोपावरको साधारण सभा असोज २१ मा

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा असोज २१ गते सोमबार बिहान १० बजे बस्ने भएको छ । शनिबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

शनिबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९८० र आर्थिक वर्ष २०८०८१ को वार्षिक साधारण सभा उक्त मितिमा बस्ने निर्णय गरेको हो ।

असोज ७ गते वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कामको लागि बन्द रहने बताइएको छ ।

शेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन असोज ६ गते सम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा कारोबार भई सात दिन भित्र दाखिल खारेजको लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु वार्षिक साधारण सभामा भाग लिनका लागि योग्य हुने समेत बताइएको छ ।

NECO

Leave Your Comment

Related News