भारतीय अर्बपति अदानीले २५ अर्ब डलर गुमाए

काठमाडौं । लोकसभा चुनावी नतिजाले भारतीय सेयर बजार प्रभावित हुदाँ भारतीय अर्बपति गौतम अदानीको सम्पत्तिमा गिरावट आएको छ । अर्बपति अदानी मात्र नभई मुकेश अम्बानीको सम्पत्तिमा ठूलो गिरावट आएको छ। लोकसभा चुनावको नतिजाले सेयरबजार प्रभावित बने सँगै सेयर बजारमा चार वर्षयताकै ठूलो गिरावट आउँदा दुई अर्बपतिले अर्बों सम्पत्ति गुमाउन पुगेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको […]

फेरि घट्यो सेयर बजार, कारोबर रकममा पनि कमी

काठमाडौं ।  मंगलबार घटेको सेयर बजार साताको चौथो दिन बुधबार पनि सेयर बजार झिनो अंकले घट्दा कारोबार रकममा समेत कमी आएको छ । बुधबार नेप्से परिसूचक ५.५८ अंकले घट्दा २ हजार ७९.७१ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीमो मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले घट्दा ३ सय ७१.६१ विन्दुमा पुगेको छ । मंगलबार […]

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल पुन नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफनो सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले आगामी आर्थिक वर्ष साउन १ देखि लागुन हुने गरी हिमालयन क्यापटिल लिमिटेडलाई नियुक्त गरेको हो । तीन वर्षको लागि हिमालयक म्यापिटललाई नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले जानकारी दिए । लघुवित्तको २०८१ असार ३१ गते देखि हिमालयन […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  कुमारी बैंक लिमिटेडको १६,८३० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।  संस्थापक शेयर खरिद गर्न चाहने बिध्यमान  संस्थापक शेयरधनीले आजको मितिले  ३५ (पैतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी तथा  कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ, टंगालमा आवेदन दिने भनेको छ । संस्थापक शेयरको बिक्री मूल्य […]

एकल अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार एकल अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढ्दा २ हजार ८५.३० विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सटेभि इन्डेक्स १.९५ अंकल बढ्दा ३ सय ७२.०२ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार ३.९७ अंकले घटेको सेयर बजार मंगलबार ०.१९ प्रतिशतले […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको  ३,३०,००० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । सो खरिद गर्न चाहने हाल कायम कम्पनीका संस्थापक शेयरधनीले ३५ (पैंतीस) दिन भित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आफूले खरिद गर्न इच्छाएको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन  माग गरेको छ । बिक्रिमा रहेको संस्थापक शेयर तोकिएको म्याद […]

झिनो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ३.९७ अंकले घट्दा २ हजार ७९.०७ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सटेभि इन्डेक्स १.५८ अंकल घट्दा ३ सय ७०.०६ विन्दुमा पुगेर बन्द भएको हो । आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार ०.१९ प्रतिशतले […]

 डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार बोनस सेयर सूचीकृति

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । यो सँगै डिप्रोक्सको १५ लाख ५१ हजार ८८ बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । संस्थाले २०८० चैत १ गते बसेको ३४६ औं बैठकमार्फत् आफना सेयर धनीहरुलाई बोनस सेयर प्रदान गर्ने निर्णय गरेको थियो । […]

नेप्सेमा साल्ट ट्रेडिङको ४ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । सरकारी स्वामित्वको साल्ट ट्रोडिङ कर्पोरेशन लिमिटेडले आफना सेयर धनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । यो सँगै लिमिटेडले १५ प्रतिशत अर्थात् ४ लाख १८ हजार ३ सय २६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकत गरेको छ । २०८० फागुन ३० गते बुधबार बसेको सञ्चालक समितिको १०५४ औं बैठकले […]

दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढ्दे २ हजार ८३.०४ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४५ अंकले बढेर ३ सइ ७१.६५ विन्दुमा पुगेको छ । आइतबार कुल ३ सय २५ वटा कम्पनीको ९६ लाख ९७ हजार २ […]