निजी क्षेत्रलाई लगानीको उचित वातावरण वनाउन सरकार प्रतिवद्द छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उधोग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट पारेका हुन्  । […]

आज यी चार प्रदेसमा भारी बर्षा हुन सक्ने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाले  बताए अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी  र गण्डकी प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहने […]

प्रतिनिधि सभाको वैठक वस्दै, नेपाल विश्वबिध्यालय बिध्यालय विधयेक पास हुने

काठमाडौं । संघिय संसदको प्रतिनिधिसभाको  बैठक आज बस्दै छ प्रतिनिधि सभाको वैठक बिहान ११ वजे बस्ने भएको छ आजको  बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुबेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘बिधायन सम्वन्धी विधयेक सम्बन्धी समिततिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्य सुची रहेको छ । त्यसैगरी ब्यवस्थापन कार्य अन्तर्गत माननीय शिक्षा, विज्ञान तथा […]

सरकारी कर्मचारीले कार्यालयबाट सो समयमा शेयर कारोबार गर्न नपाउने

काठमाडौं ।सरकारी कार्यालयमा कार्यरत सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबार गर्न नपाउने भएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा शेयर खरिद बिक्रिको लागि कम्प्युटर, ल्यापटप स्क्रोल गरेर बस्ने गरेको र सेवाग्राहीको काममा गम्भीर असर परको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीमा माथि छानबीन गर्दै सरकारलाई निर्देशनात्मक पत्र पठाएको छ […]

कालिका लघुबित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा रहेको छ । उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यलय पोखरा १० कास्कीमा लिखित निवेदन दिनुपर्नेछ । तोकिएको समय भित्र समयावधि भित्र बिद्यमान संस्थापकहरुबाट शेयर खरीद गर्ने कुनै लिखित जानकारी […]

आजपनि तीन प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकोछ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, […]

यस्तो छ आजको लागि बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ । बिहीबार यस मुद्राको एकको खरिदर एक सय ३४ […]

नेपाल एसबिआई बैंकको सीईओमा, पुन: दीपक कुमार दे नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुन : दीपक कुमार दे नियुक्त भएका छन् । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई पुन सिईओमा नियुक्त गरेको हो । उनको  पहिलो कार्यकाल भदौ ३१ पुरा हुँदैछ ।उनलाई सञ्चालक समितिले  असोज १ देखि लागु हुने गरी सीईओमा नियुक्त गरेको हो । उनको नयाँ […]

कुमारी बैङ्कको तिजको शुभकामना, महिला रेमिष्यान्स खातामा क्यास ब्याक

काठमाडौं । कुमारी बैंकले  तीजको अबसरमा  कुमारी  बैंकमा रेमिष्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई तीजको उपहारको रुपमा  क्यास ब्याक योजना ल्याएको छ  । कुमारी बैंकले विदेशबाट रेमिष्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु.१०० […]

कास्यपदक विजेता गोवर्धनले कर नकटाइ रु ६५ लाख पुरस्कार पाउने

काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकार दिने  पुरस्कारको रकममा  कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने भएको छ । पलेशालाई बधाई तथा सम्मान गर्न बालुवाटारामा आयोजित कार्यक्रममा ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट पारेका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते […]