CLI
Global College

कालिका लघुबित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा रहेको छ । उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यलय पोखरा १० कास्कीमा लिखित निवेदन दिनुपर्नेछ ।

तोकिएको समय भित्र समयावधि भित्र बिद्यमान संस्थापकहरुबाट शेयर खरीद गर्ने कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य सस्था सम्बन्धी ऐन कानून मोजिम शेयर बिक्री प्रकृया अगाडि बढाईने कम्पनीले बताएको छ

 

Leave Your Comment

Related News