सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छः सहकारी पीडित महासंघ

काठमाडौं । सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभुति दिलाउन सरकारसँग माग गरेको छ । शनिवार सिंहदरबारमा  सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग यस्ति माग गरेक हुन् । उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति […]

नेपाल माइक्रो इन्स्योरेन्सले पायो केयर एनपि डब्बल बी माइनस रेटिङ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले (आईपीओ) निष्काशन प्रयोजनका लागि रेटिङ डब्बल बी माइनस पाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रेटिङ प्रदान गरेको हो। कमप्नीले  जारी पूँजीको ३० प्रतिशत साधारण शेयर निष्काशन गर्न रेटिङ गराएको हो । कम्पनीले आइपिओ निष्काशनका लागि एनआइएमबि एस क्यापिटल बिक्रि प्रबनधक नियुक्त गरेको छ । कम्पनीको चुक्ता पूँजी ५२ […]

वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पर्यटनमन्त्री पाण्डेले सोधे ११ बुँदे स्पष्टिकरण

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरी निर्णय गर्दै सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाईएको सम्बन्धमा ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको हो  । मन्त्रालयले स्पष्टिकरण पत्र प्राप्त भएको ७ दिनभित्र कमजोरीका वस्तुगत आधार,कारण र प्रमाणसहित मन्त्रालयमा […]

कर्णाली प्रदेशमा भारी वर्षा हुने, राती कोशीमा पनि भारी बर्षा हुन सक्ने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि […]

सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको माग

काठमाडौं महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । । नेपाल उद्योग व्यवसायी महासंघको आयोजनामा  सुदृढ  “अर्थतन्त्त निर्माणको आधार :सवल नीजी क्षेत्र र बलियो पुर्बाधार “बिषयक अन्तरक्रिया कार्यक्रममा   आप्नो मन्तव्तय राख्ने क्रममा उनले  सो माग गरेका हुन । उनले भने , ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध […]

पोखरा विमानस्थल निर्माणमा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनलाई नेपाल सरकारको अनुरोध

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका […]

हिम पर्वत हाईड्रोपावरले आइपिओ ल्याउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा भाद्र २३,बिहानको ११:०० बजे, कम्पनीको रजिष्टर्ड कार्यालय, का.जि. का.म.न.पा. वडा नं. ११, त्रिपुरेश्वर, काठमाण्डौमा हुने भएको हो  । बार्षिक साधारणसभाले  आ.व.२०८०/०८१ को लागी संचालक समितिको बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ,आ.व. २०८०/०८१ को लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा […]

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारी पानी पर्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही   स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ र बांकी भु-भागहरुमा आंशिक देखी साधारणतया बदली रहेको  बिभागले जनाएको छ । […]

कोशी,  बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको विशेष साधारणसभा हुँदै, पुँजी वृद्धि गरेर आइपिओ जारी गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिको बिशेष साधारणसभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल काठमाडौंमा २०८१भदौ ४ गते  बस्ने भएको छ  । साधारणसभाको एजेण्डा र कार्यसूची कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने,  अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक […]