मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाईल्स एसोसियसन अफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको १६ औं वर्षगाँठको अवसरमा नासा नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरेर मोटर स्पोर्ट्सको क्षेत्रमा योगदान गरेका ९ जनालाई अवार्ड प्रदान गरेको हो । विगत १५ वर्षदेखि मोटर स्पोर्ट्समा संलग्न […]

नेशनल लाईफ इन्स्योरेन्समा जागिरको अबसर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले फाइनान्स, इन्ट्रनल अडिट, रिइन्स्योरेन्स र रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टका लागि कर्मचारी आब्हान गरेको हो । कम्पनीले यी विभागहरुमा अधिकृत तहका कर्मचारी माग गरेको हो । पहिलो चरणमा आबेदकबाट आएका आबेदनमा संक्षिप्त सुची तयार गरि संक्षिप्त सुचीमा परेका उमेद्वारलाई अन्तर्बाताको लागि बोलाउने छ ।  कम्पनीले […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा,सबैले किन्न पाउने

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक  ३०,१२० कित्ता  शेयर बिक्रिमा रहेको छ ।  कम्पनीले  संस्थापक   शेयर खरिद गर्न  इच्छुक जो कोहीले आजको  ७ (सात) दिन भित्र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन माग गरेको छ ।

डल्ले च्याउ र कुरिलोको मुल्य बढ्दा ,घिरौला, हरियो लसुन र धनियाको मुल्य बढ्यो

काठमाडौं ।  कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितका अनुसार आज गोलभेँडा सानो लोकल,आलु रातो,आलु राति भारतिय,आलु सेतो, प्याज सुकेको बन्दा काउली स्थानिय,तितेकरेला,लौका, पर्बल,पर्वल तराइ,चिचिण्डो , घिरौला, लसुन हरियो , धनियाको मुल्य हिजोको मुल्यमा बढेको छ । खुर्सानी सुकेको,तरवुजा,काक्रो स्थानिय,गुन्द्रुक,तामा च्याउ डल्ले,कुरिलो, रायो साँग,फर्सि पाकेको फर्सि डल्ले, फर्सि हरियो बोडि तने, गोलभेडा ठुलो नेपालीको मुल्य […]

बागमती–पथलैया सडक खण्ड ‘ह्याम’ मोडलमा निर्माण गर्ने योजनामा सरकार, सडकमा यात्रा गर्नेले पैसा तिर्नु पर्ने

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बागमती–पथलैया सडक खण्ड ‘ह्याम’ (हाइब्रिड एनयूटी मोडल) मोडलमा निर्माण गर्ने योजनामा सरकार रहेको छ। बागमती–पथलैया खण्डको ५३ किलोमिटर सडक ह्याम मोडलमा बनाउन प्रारम्भिक छलफल अघि बढाइएको सडक विभाग कमला–ढल्केबर–पथलैया सडक योजनाका आयोजना प्रमुख सीडीई बिदुर पोखरेलले जानकारी दिए। १३० किलोमिटर लामो कमला–ढल्केबर–पथलैया सडक खण्ड सरकारले विश्व बैंकको आर्थिक सहयोगमा निर्माण प्रक्रिया […]

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७ प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गरिने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा ३इलभथ्यगतजइलभएबिलत अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहद् रुपमा वृक्षारोपण […]

Ncell and Nepal Youth Council to plant 7700 trees in all 77 districts, 7 Provinces

Marking the World Environment Day 2024, Ncell and Nepal Youth Council (NYC) are planting 7700 trees in 77 districts of 7 Provinces under One Youth One Plant campaign #OneYouthOnePlant. Under this joint initiative, mass tree plantation will be done across all the 77 districts in all 7 Provinces on June 28, 2024 coinciding with the World Plantation […]

त्रिभुज परियोजना देशकै महत्वपूर्णः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशद्वारा बुधबार पोखरामा आयोजित पार्टी प्रशिक्षणमा प्रधानमन्त्री दाहालले प्रदेशका विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताए । […]

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन […]

दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा, ७० प्रतिशतसम्म छुटमा सामान

काठमाडौं । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ कोे घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचर लगायत अफरहरु प्राप्त गर्न सक्नेछन् । दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ […]