आरम्भ माइक्रोफाइनान्सका शेयरहरुको नेप्सेमा कारोबार खुल्ला

इक्विटी नेपाल – काठमाडौँ :
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरहरुको नेप्सेमा कारोबार आज बिहिबारदेखि खुल्ला भएको छ। नेप्सेमा आज प्रकाशित सूचना अनुसार आरम्भ माइक्रोफाइनान्सको शेयरहरु ८१ रुपैया ८४ पैसा देखि २ सय ४५ रुपैया ५२ पैसाको सीमामा रही पहिलो कारोबार गर्न पाउने छ। 
कम्पनीका शेयरहरुको कारोबारका लागि नेप्सेले “AMFI” सङ्केत प्रदान गरेको छ। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार