नेपाल सेवा लघुवित्तको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत

इक्विटी नेपाल – काठमाडौँ :
नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ निस्काशन गर्न धितोपत्र बोर्डबाट चैत्र २० गते अनुमति पाएको छ। लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आईपीओ निस्काशन गर्न अनुमति पाएको हो। 
२०७१ मङ्सिरबाट वित्तिय कारोबार थालेको लघुवित्तले उसको जारी पूँजी ६ करोड मध्येको सर्वसाधारणलाई ३० प्रतिशत आईपिओ जारी गर्न लागेको हो। हाल लघुवित्तले सिन्धुपाल्चोक,रसुवा र नुवाकोटक जिल्लाका विभिन्न गाविसहरुमा आफ्नो सेवा विस्तार गरेको छ। 
लघुवित्तको शेयर निस्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार