भर्गर्वका सीईओको कार्यकाल चार वर्ष थप Equity Nepal Published Date : Monday April 9, 2018 7:21 am इक्विटी नेपाल – काठमाडौँ : भर्गर्व विकास बैंकको सञ्चालक समितिको चैत्र २२ गते सम्पन्न १७४ औ बैठकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीको कार्यकाल आगामी ४ वर्षका लागि २०७५ जेष्ठ ७ गतेदेखि लागु हुने गरी थप गर्ने निर्णय गरेको जनाएको छ।