CLI

एभरेष्ट इन्स्योरेन्सको १० प्रतिशत बोनसका लागि मूल्य समायोजन


इक्विटी नेपाल – काठमाडौँ :
एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरका लागि आज नेप्सेले मूल्य समायोजन गरेको जनाएको छ। बोनस  समायोजनपछि  कम्पनीको प्रति कित्ता शेयर मूल्य १३१४ रुपैयाँ कायम भएको नेप्सेले सूचना प्रकाशित गरी जनाएको छ। 
 उक्त समायोजित मूल्यलाई आधार लिई नेप्सेमा कम्पनीको शेयर कारोबार आज खुलेको छ। प्रस्तावित १० प्रतिशत बोनस शेयरका लागि औषत आधार मूल्य भने १३५२ रुपैयाँ ८२ पैसा कायम भएको नेप्सेले सूचना प्रकाशित गरी जनाएको छ। 

Leave Your Comment

Related News