इक्विटी नेपाल – काठमाडौँ :
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको १०:४ अनुपातको हकप्रद शेयरका लागि बुक क्लोज मिति तोकेको जानकारी सहित नेप्सेमा आज सूचना प्रकाशित गरेको छ। कम्पनीले उक्त हकप्रदका लागि आगामी २०७५ वैशाख ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय सञ्चालक समितिको चैत्र २६ गतेको बैठकले निर्णय गरेको जनाएको छ।
सूर्या लाइफ इन्स्योरेन्सले तोक्यो हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति
