सिटिजन्स बैंकले एफपीओ निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड समक्ष निवेदन


इक्विटी नेपाल – काठमाडौँ :
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ निस्काशन गर्न धितोपत्र बोर्डमा स्वीकृतका लागि निवेदन दिएको छ। 
बैंकले चुक्ता पूँजी मा संस्थापक र सर्वसाधारणको अनुपातलाई ५१:४९ कायम गर्न एफपीओ निस्काशन गर्न लागेको हो। बैंकले प्रति कित्ता एक सय रुपैयामा प्रिमियम थप गरि ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निस्काशन गर्न अनुमति मागेको छ। 
यस एफपीओको निस्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार