महिलाको सक्रियतामा चितवनमा एक दिने शेयर तालिम समापन

Image may contain: 20 people, including Santosh Raj Bajgain, people smiling, people standing and indoor
इक्विटी नेपाल – चितवन :
स्थानीय महिलाको सक्रियताको जेष्ठ ५ गते शनिवार चितवन स्थित होटेल रेड कार्पेटमा एक दिने आधारभूत शेयर तालिम सम्पन्न भएको छ । 
कार्यक्रममा शेयर बजारको सामान्य परिचय, शेयर बजारको कारोबार प्रणाली, शेयर बजारमा प्रवेश गर्ने चाहिने आधारभूत ज्ञान र जोखिम न्यूनीकरणको बारेमा जानाकारी दिइएको थियो । 
आयोजक निता वाग्लेले कार्यक्रम निकै सफल भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम अझै गरिने जानकारी दिनु भयो। 
कार्यक्रममा  प्रशिक्षक सन्तोष राज बजगाईले भने ” महिलाको सक्रियताममा आयोजना भएको शेयर तालिम मेरो लागि पहिलो थियो। “
पछिल्लो समयमा शेयर बजारमा महिलाको सहभागिता बढ्दो छ । राजधानी मात्र नभएर राजधानी बाहिरपनि महिलाको सक्रियता देख्दा बजारमा लगानीकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्ने देखिन्छ। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार