राज्यले खाद्य वस्तुहरुमा आत्मनिर्भर हुने भन्दै गर्दा कृषि वस्तुको आयातको डरलाग्दो तथ्यांक



राजु तिम्सिना – काठमाडौँ :

राज्यले मुख्य खाद्यबस्तुहरूमा आधारभूतरूपमा दुई वर्षमै आत्मनिर्भर हुनेगरी सरकारले कृषिमा लगानी बढाउने  र खाद्य सुरक्षा हासिल गर्ने लक्ष्य राखेको छ ।
सुन्दा राम्रो लाग्छ तर यथार्थ भने अवस्था धेरै अप्ठेरो छ । कृषिप्रधान देश भएतापनि नेपालको कृषि वस्तु आयात दिन दिनै बढ्दो ट्रेन्डमा छ । 

हेरौँ ५ वर्षे कृषि वस्तु आयातको इन्फोग्रफिक्स :

त्यस्तै यो आर्थिक वर्षको ९ महिनाको तथ्याङ्क हेर्दा १ खर्ब ४५ करोड बराबरको  कुल कृषि जन्य पदार्थ आयात गरिसकेको र यो आर्थिक वर्षको अन्त्यसम्म  गत आर्थिक वर्षको कुल कृषिजन्य वस्तुको आयातलाई पनि जित्ने अवस्था छ ।

हेरौँ ९ महिनामा सबै भन्दा धेरै आयात भएका प्रमुख कृषि जन्य वस्तुहरू :

राज्यले कृषिको उत्पादन वृद्धिका निमित्त धेरै नीति कार्यक्रम सार्वजनिक गरेतापननि यथार्थमा ती नीति कार्यक्रम सफल हुन सकेको अवस्था छैन ।
देशको ठुलो जनसङ्ख्या वैदेशिक रोजगारीको क्रममा विदेशिएको र कृषि पेसामा युवा समुदायको आक्रशण कम भएको र सरकारले ठोस कदम नचाले भविसय्मा हामी आत्मनिर्भर होइन की झन् परनिर्भरता बढ्दै जाने देखिन्छ ।

यो पनि
>मूल्य वृद्धि बढ्दो ट्रेन्डमा :दिन प्रतिदिन जनता मारमा पर्दै
>विदेशबाट आयात हुने चार वस्तु जसको हिस्सा नेपालको कुल निर्यात भन्दा धेरै छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार