इक्विटी नेपाल – काठमाडौँ :
ग्रीन डेभलपमेन्ट बैंक संचालक समितिले उमेश कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ । नवनियुक्त सीईओ आचार्यले आगामी असार १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
ग्रीन डेभलपमेन्ट बैंकमा सीइओ भएर आउने भए उमेश कुमार आचार्य
