बहराइन नेपाल बीच खेल हुँदै

काठमाडौं ।फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनैट प्रतियोगिता अन्तर्गत नेपालले आज बहराइनसँग  खेल खेल्दैछ ।

आजको खेल बहराईनको को घरेलु मैदानमा हुन लागेको हो  फिफा बरियतामा बहराइन ८२ औं स्थानमा  र  नेपाल १ सय ७५ औं स्थानमा रहेका छन् ।

एन्फाले  नेपाली खेलाडीको हाैसला बढाउन  बहराइनमा रहेका नेपालीलाई निःशुल्क खेल हेर्ने व्यवस्था गरेको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार