CLI

गुजराँत टाइटल्स्ले मुम्मई इन्डियन्सलाई दियो १६८ रनको टार्गेट

काठमाडौं । जारी  इण्डियन प्रमियर लिग ( आईपिएल) मा मुम्मई इन्डियन्स र गुजराँत टाइटल्स्  बीचको खेलमा टस  हारेर  ब्याटिङ गरेको  गुजराँत टाइटन्सले  ६ वीकेटको क्षेतिमा १६८ रनको टार्गेट दिएको छ ।

गुजराँत टाइटन्सका रिद्दीमन साहले जस्प्रित बुम्राको बलमा  १९ रन बनाउदै आउट भए त्यसैगरी सुब्मन गिलले ३१ रन बनाएका थिए भने साइ शुदर्सनले ३९ बलमा ४५ रन बनाउदै बुम्राको बलमा बाहिरिएका  थिए । डेभिड मिलरले ११ बलमा १२ रन बनाउँदै बाहिरिएका थिए । बिजय शंकरले पाँच बलमा ६ रन हानेर नटआउट रहेका थिए भने राहुल तेवतियाले १५ बलमा २२ रन हानेर आउट भएका थिए भने रासिद खाँनले ३ बलमा ४ रन हानेर नटआउट रहेको थिए ।

खेलमा बुम्राले ४ ओभर बलिङ्ग गर्दा ३ विकेट लिएका थिए। कोइट्जेले ४ ओभरमा २ विकेट र पिउस चावलाले १ विकेट लिएका थिए ।

 

 

 

Leave Your Comment

Related News