CLI

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैङ्क लिमिटेडका को संस्थापक शेयर ६१७६२ कित्ता बिक्रिमा रहेको छ ।   बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ११० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्नेछ

ईच्छुक फर्म कम्पनिले सनराईक क्यापिटलबाट लिन सक्नेछन् । संस्थापक शेयर लिन चाहने शेयर धनी तथा ईच्छुक फर्म कम्पनि ले आफुले लिन चाहेको शेयर कित्ता मुल्य स्पस्ट रुपमा उल्लेख गर्नु पर्ने छ ।

बोलपत्रमा आबेदन दिँदा न्युनतम १०० कित्तको लागि आबेदन गर्नु पर्नेछ  सो भन्दा बढी आबेदन गर्न चाहेमा १० को गुना वा सम्पुर्ण शेयर संख्यामा आबेदन दिन सक्नेछन ।

Leave Your Comment

Related News