CLI

नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारीले दिए राजिनामा

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालको राजिनामा दिएका छन् । खनालले २०८० चैत १ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् । कम्पनीको चैत २२ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।

निजले कम्पनीलाई पुऱ्याएको उल्लेखनिय योगदनको उच्च कदर गर्दै राजीनामा पेश भएकै मितिबाट लागु हुने गरि राजीनामा स्वीकृत गरिएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख  छ ।

 

Leave Your Comment

Related News