CLI

आई.एम.ई. लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स  कम्पनीले  चिफ मार्केटिङ अफिसर (cmo) मा गणेश चौलागाइलाई  नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले उनलाई चिफ मार्केटिङ अफिसर मा नियुक्त गर्ने निर्णय  गरेको हो

 चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त चैलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव  रहेको छ । चौलागाइ यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत रहेका थिए ।

 व्यवस्थापनमा स्नातकोत्तर चौंलागाईसँग सानिमा लाईफ इन्स्योरेन्सको पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग र बजार व्यवस्थापन विभाग  का साथै  प्राईम लाइफमा काम गरेको कार्यानुभब रहेको छ

 

Leave Your Comment

Related News