हिमालयन बैंकको सीईओमा अशोक शम्शेर राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंकले अशोक शम्शेर राणालाई थप एक कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ ।

चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गतेदेखि लागू हुनेगरी सीईओमा पुर्ननियुक्त गरेको जनाएको छ ।

राणालाई आगामी चार वर्षका सीईओमा पुर्ननियुक्त गरिएको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार