CLI

नेपाल धितोपत्र बोर्ड(सेबोन) द्वारा नीति तथा कार्यक्रममा सुझाब माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका समाबेश गर्नको  लागि सुझाव माग गरेको छ ।

पुँजी बजार नियामक धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षाअनुरुप बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियामकको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजार कायम गर्न प्रयासरत रहेको बताएको छ । बोर्डले सरोकारावालासँग सुझाब माग गरेको हो ।

बोर्डले आगामी जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना [email protected] मा पठाउन आब्हान गरेको छ

यस्तो छ नीति तथा कार्यक्रमको लागि सुचना माग गरिएको सेबोनको सुचना 

Leave Your Comment

Related News