सिटिजन लाईफ इन्स्योरेन्समा रोजगारीको अबसर

काठमाडौं । सिटिजन लाईफ ईन्स्योरेन्समा कर्मचारी माग भएको छ । कम्पनीले एक सुचना मार्फत बिभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार कोशि प्रदेशको ईलाम, कटहरी, सोलुखुम्बु शाखाका लागि लागि कर्मचारी माग गरेको हो ।

त्यसैगरि कम्पनीले मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखाका , बागमती प्रदेशको चरिकोट, जरङ्खु र किर्तिपुर शाखा , गण्डकी प्रदेशको भिमाद, लुम्बिनी प्रदेशको राजपुर, कर्णाली प्रदेशको दैलेख र श्रीनगर, शूदूरपश्चिम प्रदेसको दिपायल शाखालाई कर्मचारी माग गरेको हो ।

माग गरेको कर्चारीको लागि योग्यता  कुनै पनि विषयमा स्तातक तह पास गरेको र केहि समय सम्बन्धीत क्षेत्रमा अनुभव भएको साथै  एमएस एक्सेल, एमएस वर्ड र एमएस पावर पोईन्टको बेसिक ज्ञान भएको  हुनुपर्ने भनिएको छ ।

कम्पनीका काम गर्न इच्छुक योग्यता पुगेका  उमेद्वारलाई जेठ १३ गते  आवेदनको अन्तिम मिति तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार