१६औँ पञ्चवर्षीय योजनामा प्रस्तुत कार्यक्रम सफल बनाउने नीति लिने घोषणा

काठमाडौं । सरकारले १६औँ पञ्चवर्षीय योजनालाई सफल बनाउने गरि आगामी आर्थिक वर्षको बजेट तयार गरिने बताएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ पञ्चवर्षीय योजनामा प्रस्तुत गरिएका कार्यक्रमहरु सफल बनाउने नीति लिइएका घोषणा गरेका हुन् ।

आजको मन्त्रिपरिषद बैठकबाट १६औँ पञ्चवर्षीय योजना पारित गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार