राष्ट्रपतिद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनले अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, सार्वजनि सेवा प्रवाह र भ्रष्टचार निवारण सरकारको प्रमुख प्राथमिकता हुने बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार