काठमाडौं । नेपालमा हालसम्म ३ हजार ९४० मेगावाट विद्युत् उत्पादन पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी गराएका हुन् ।
९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
यस्तो आजको विदेशी मुद्रा विनिमयदर
-
२ महिनामा ४ प्रतिशत विकास खर्च, १२ प्रतिशत राजस्व संकलन
-
देशभर मनसुनी वायुको प्रभाव कायमै मौसम सफा रहने
-
संविधान दिवसमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’
-
एनसेल फाउन्डेसनद्वारा पलेशा सहित पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित
-
दशैंका लागि खुल्यो ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल, कुनमा कति छुट ?