आयातित खाद्यन्न र तररकारीमा विषादी परिक्षण गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनले अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, सार्वजनि सेवा प्रवाह र भ्रष्टचार निवारण सरकारको प्रमुख प्राथमिकता हुने बताए ।

नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्ष कृषियोग्य बाँझो जमिनमा वनपैदावर तथा पशुपालना प्राथमिकतामा राखएिको छ , कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिने, भण्डारण , मलखाद गुणस्तीयर आयात र वितरण व्यवस्थित बनाइने छ, निजी क्षेत्रको सहभागीतामा कृषि क्षेत्रको विकास गरिनेछ, आयातित खाद्यन्न र तररकारीमा विषादी परिक्षण गरिने छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार