चौथो पुुस्ताको औद्योगिक अवधारणा अघि सार्ने घोषणा

काठमाडौं । सरकारले उद्योग र लगानी सम्बन्धि कानुनहरु समयानुकुल परिमार्जन गर्दै लैजाने बताएको छ । चौथो पुुस्ताको औद्योगिक अवधारणा अघि सार्ने नीति अघि सारिने सरकारले उद्घोष गरेको हो ।

‘यसका लागि आवश्यक नीतिगत सहजीकरण गरिनेछ’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार