काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय राजमार्ग मर्मत सम्भारलाई निरन्तरता दिने, पूर्व पश्चिम रेलमार्ग , केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने बताइएको छ । काठमाडौं तराई रेलमार्गलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ । पानी जहाज नेपालसम्म आउने व्यवस्था गरिने , विपद्को जोखिम वस्तीलाई स्थान्तरण गरिने बताइएको छ । हुलाकी राजमार्ग वरपर अवासीय विकास गरिने ,भवन संघियता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहको विकास क्षमता विकास गरिनेछ , पोखरा लु्म्बिनी एकिकृत सवारी विकास गरिनेछ । फोहोरे प्रशोधन तथा पुन प्रयोगलाई जोड दिने बताइएको छ ।
Leave Your Comment
Related News
-
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
-
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित दुई र एक कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा
-
कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री सार्वजनिक
-
नयाँ वर्ष लक्षित महालक्ष्मी विकास बैंकका आकर्षक योजना सार्वजनिक
-
सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन
-
उपसभामुखले गरिन पदभार ग्रहण


