सूचना प्रविधि दशक’को घोषणा, नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ बनाइने

Garima_Business-Loan3

काठमाडौं । ‘सरकारले आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ बनाइने उद्घोष गरेका हुन् ।

यस्तै आगामी आर्थिक वर्ष सूचना प्रविधिसँग सम्बन्धित ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा पनि सरकारले गरेको छ । साथै, नेपालबाट आइटी सम्बन्धि व्यवसाय निर्यात गर्न नीतिगत सहजीकरण गरिने घोषणा पनि गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार