मध्यपहाडी पुष्पलाल लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने

Garima_Business-Loan3

काठमाडौं । सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

समृद्धि करिडोर विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने नीति कार्यक्रममा घोषणा गरिएको छ । यसबाट उत्पादन, उपादकत्व, उत्पादनशीलता र रोजगारी सिर्जना बढाइने जनाइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार