CLI

किसान लघु बित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । किसान लघु बित्त बित्तिय संस्थाको  १३९९४ कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर २०८० चैत १६ मा प्रकाशित सुचनामा बिध्यमान शेयरधनि मधयेबाट खरिदको लागि आब्हान भएकोमा सो अबधिमा बिध्यमान शेयरधनि मध्येबाट ८४ कित्ता मात्र खरिद को माग भइ आएकाले बाकी १३९१० कित्ता संस्थापक शेयर खरिद गर्न चाहने नेपाली नागरिकले सुचना प्रकाशित भएको ७ दिन भित्र कारण कुलाई बित्तिय संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा ४ कैलाली वा कर्पोरेट कार्यालय बुढानिलकण्ठ ८ मण्डिकाटार काठमाण्डौमा आबश्यक कागजात सहित निबेदन दिन भनिएको छ

तोकिएको समयमा बिध्यमान शेयरधनिबाट शेयर खरिदको लागि कुनै माग नभएमा बैङ्क तथा बित्तिय संस्था सम्बन्धि ऐन २०७३, नेपाल राष्ट्र बैङकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम सो सेयर बिक्रि प्रक्रियाअगाडि बढाउने भनिएको छ  ।

Leave Your Comment

Related News