ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने

Garima_Business-Loan3

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड स्वीटस् लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न जेठ १९ गते विशेष साधारणसभा बोलाएको छ ।

उक्त सभाले आइपीओ जारी गर्ने प्रस्ताव पास गर्ने बताइएको छ ।

सोही साधारणसभामा हाल कायम रहेका सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने विषय पनि प्रस्तावका रुपमा प्रस्तुत हुने बताइएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज मिति तोकेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार