CLI

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक  शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र मा आबश्यक कागजात सहित संस्थाको कर्पोरटर कार्यलय  नयाँबानेश्वर काठमाण्डौमा आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई निबेदन माग गरेको छ  ।

सो शेयर खरिद गर्न तोकिएको समयमा संस्थापक शेयरदनी अनइच्छुक भएमा प्रचलित नियम अनुसार संस्थापक शेयरधनि बाहेकका अन्य ब्यक्ति वा संस्थालाई शेयर खरिद गर्नको लागि आबश्यक कावाही अगाडि बढाउने उल्लेख छ

Leave Your Comment

Related News