फलफुलको मुल्य बढ्दा अधिकांस तरकारीको मुल्य घट्यो

काठमाडौं । आज कालिमाटी बजार बिकास समितिले जनाए अनुसार गोलभेडा ठुलो भारतियको मुल्य प्रति केजी २.९५ प्रतिसतले घटेको छ । गोलभेडा सानो तराईको पनि  प्रति केजी २.५७ प्रतिसतले घटेको छ । आलु सेतो प्याज सुकेको पनि हिजोको तुलनामा सामान्त मुल्य घटेको छ । सतानि काउली, घिउ सिमिको मुल्य पनि आजको कालिमाटी तरकारी तथा फलफुल बजारमा घटेको छ । लौका, परबर, घिरौला को मुल्यपनि हिजोको तुलनामा आज घटेको छ । फर्सि पाकेको आज ४.३६ प्रतिसतले मुल्य बढेर प्रति के जि ४० रुपैँयामा कारोबार भईरहेको छ । रायो साग प्रति केजी २२.७२ रुरैँयाले मुल्य बृदी भई ४५ रुपैँयामा किनबेच भईरहेको छ । सौफको साग पुदिना गान्टे मुला क्रमाश २७६ ,१३०,१६६ रपैया पुगेको छ

आज मेबा किबि आभोगाडोको मुल्य भने बढेको छ । नासपाति चाइनिज तरबुजाकोप मुलय पनि बढेको छ हिजोको तुलनामा बहुसङ्ख्यक तरकारीको मुल्य आज घटेको छ ।

 यस्तो छ कालिमाटी फलफुल तथा तरकारी बजारको आजको मुल्य

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार