अधिकांस तरकारीको मुल्य बढ्यो

काठमाडौं ।कालिमाटी फलफुल ततथा तरकारी बजारमा आज गोलभेडा सानो लोकलको मुल्य ३८.३५ प्रतिसतले बढेको छ हिजो प्रति केजी २० रुपैयामा कारोबार भएको गोलभेँडा आज २७. ६७ रु बढेको छ । गोलबेडा सानो टनेल हिजो ४२ रुपैया प्रतिकेजी मा कारोबार भएको मा आज प्रति केजी ४९.५४ रुपैया रहेको छ । गोलभेडा सानो भारतियको मुल्य आज प्रति केजी ९ रुपैँयाले बटेको छ हिजो २६.६७ मा कारोबार भएको भारतिय सानो गोलभेडा आज प्रतिकेजी ३५ रुपैँया पुगेको छ । आलु रातो आज को मुल्य प्रतिकेजी ५ रुपैँया रहेको छ । आलु रातो मुडे को मुल्य पनि बढेको छ हिजो प्रति के जी ४९ रुपैँयामा कारोबार भएको आलु आज प्रति केजी ५१ भएको छ ।

प्याज सुकेको आज प्रति केरजी ६ रुपैयाले बटेको छ । काउली बन्दा गाजरबोडि तनेपरवर लोकल परवर तराईफर्सि हरियो,फर्सि पाकेको भिण्डी सखरकण्ड रायोको साँग चमसुरको साँग तोरीको साँग, मेथिको साँग कन्या च्याउ कुरिलो निगुरोपार्सले सौपको सागगुन्दुक तरबुजको मुल्य बढेको छ भने अगुर,अनार,इमली,पुदीना,रातो बन्दा, सजिबन,चकुन्दर, जिरिको साग, सेलरी, रुख कटहरखुर्सानी हरियो,लसुन हरियो धनिया हरियो,छ्यापी सुकेको ,लसुन सुकेकोको मुल्य हिजोको तुलनामा आज घटेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार