तरकारीको मुल्य घट्दा आँपको बढ्यो

काठमाडौं ।  गोलभेडा ठुलो नेपाली हिजो प्रति के जी ५५ रुपैया रहेको मा आज १०  रुपैँया अर्थात १८.१० प्रतिशत घटेको छ । आलु रातो हिजो प्रतिकेजी ५४.४० रुपैँयामा कारोबार भएको मा आज प्रति केजी ५२.४० अर्थात ३.६८ प्रतिसतले घटेको छ । प्याज सुकेको आज हिजोको तुलनामा २ रुपैयाले घटेर प्रति केजी ७३ रुपैया भएको छ । बन्दा लोकल प्रति केजी ५ रुपैँयाले मुल्य घटि ३५ रुपँयामा कारोबार भईरहेको  ।

स्थानिय काउली प्रति केजी १० रुपँया गिरावट आइ ४५ रुपैँयामा कारोबार भइरहेको छ । सेतो मुला प्रति केजी ७ रुपैँया गिरावट आइ २९ रुपैँयामा कारोबार भइरहेको छ । भण्टा डल्लो प्रति के जी १० रुपैँया गरावट आइ ४५ रुपैँया प्रति केजी मा कारोबार भइरेको छ । तने बोडि प्रति के जी १४ रुपैँया गिरावट आई ६२ रुपैँयामा कारोबार बईरहेको छ मटरकोशा (के.जी.) १९ रुपैँया   घिउ सिमी   (लोकल) (के.जी.) ७५ रुपैँया घिउ सिमी(हाइब्रीड) (केजी) रू ७५.०० मा कारोबार भइरहेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

आज तरकारी बजारमा गोलभेडा ठूलो(भारतीय) (केजी रू ५६.६७  ३.०४% गोलभेडा सानो(लोकल) (के.जी.) २१.६० गोलभेडा ४३.४० सानो(टनेल) (के जी) गोलभेडा सानो(भारतीय) (के जी) रू २७.५०, गोलभेडा सानो(तराई) (के जी) रू २९.००, मकै बोडी (केजी) रू ७६.६७ अर्थात  २.२३%, घिउ सिमी(राजमा) (केजी) रू १३५.०० अर्थात ३.८५%, भटमासकोशा (के.जी.) रू १४०.०० अर्थात ३.७०% लौका (के.जी.) रू ५६.६७ अर्थात आँप(मालदह) (के.जी.) रू २३५.०० आँप(दसहरी) (केजी) रू २३५.०० आँप(कलकत्ते) (केजी) आँप(कलकत्ते) (केजी) अंगुर(हरियो) (के.जी.) रू तरबुजा(हरियो) (के.जी.) २६५.०० मुल्य बढेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार