आज सानिमा बैङ्कका यी शाखा खुल्ला हुने

काठमाडौं ।   आज जेठ १५ गते मंगलबार गणतन्त्र दिवसको सार्वजनिक बिदाको दिन सानिमा बैंककले दमक,वीरगंज,एकान्तकुना,धादिङबेसी,भैरहवा,वीरेन्द्रनगर,महेन्द्रनगर,इनरुवा,जनकपुर,महाराजगंज,नौबिसे,तुलसीपुर,विर्तामोड,लहान,नयाँबजार,पाँचखाल,नेपालगंज,टीकापुर, धनगढी,गाईघाट,हरिवन,बिराटनगर,नक्साल,इटहरी,कुमारीपाटी,कलंकी, नयाँ बानेश्वर,न्यूरोड,अमरसिंह,चुच्चेपाटी, दमौली, सूर्यविनायक शाखाबाट सेबा प्रबाह गर्नेछ   ।

खुल्ला भएका शाखाबाट ग्राहकले नगद तथा चेक कारोबार RTGS, Clearing, IPS सेबा प्रापत गर्न सक्नेछन्

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार