गाँजाको व्यवसायिक खेतीका लागि कानुनी प्रवन्ध गरिने

काठमाडौं । सरकारले गाँजाको व्यवसायिक खेती खुला गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेतीका लागि कानुनी प्रवन्ध गरिने घोषणा गरेका हुन् ।

गाँजाको व्यसायिक खेती खुला हुनुपर्ने भन्दै जनस्तरबाट माग हुँदै आएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार