काठमाडौं । हरित हाइड्रोजन प्रवर्दधन, अनुसन्धान र विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।