उर्जा क्षेत्रको विकास गर्न आगामी आर्थिक वर्षका लागि ५० अर्ब ७४ करोड बजेट

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरिएको घोषणा गरेका हुन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार