आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने र यसका लागि पर्यटन प्रवद्र्धन गरिने बताएका हुन् ।

यसका लागि विदेशमा रोड शो जस्ता कार्यक्रम गरिने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार