जनकपूर ‘वेडिङ हब’, लुम्बिनी ‘वर्थिङ हब’

काठमाडौं । सरकारले नेपालमा बिबाहका लागि आउने विदेशी पर्यटकलाई लक्षित गरि जनकपूरलाई ‘वेडिङ हब’का रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले जनकपूरलाई ‘वेडिङ हब’ बनाउने घोषणा गरेका हुन् ।

यस्तै भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीलाई ‘वर्थिङ हब’का रुपमा विकास गर्ने घोषणा गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार