काठमाडौं ।पक्की सडक सञ्जालबाट नजोडिएको स्थानीय तहको केन्द्रलालाई प्रदेश तथा स्थानीय राजमार्गमा जोड्नको लागि ७ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत ७ अर्ब ८ करोड बजेट विनियोजन
