सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाईमा लगानी गरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रदान गर्न प्रोत्साहित गरिनेछ। विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाईमा लगानी गर्ने व्यवस्था मिलाइनेछ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१÷८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार