सिक्टा सिचाईको लागि १ अर्ब ६० करोड विनियोजन

काठमाडौं ।सिक्टा सिचाईको लागि १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ ।

यस आयोजना अन्तर्गत रानीजमरा कुलरिया आयोजना अन्तर्गत १४ हजार ३ सय हेक्टरमा शाखा नहर निर्माण गरी सिचाई सुविधा प्रदान गर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार