काठमाडौं । श्रम, रोजगार तथा सामािजक सुरक्षालई ८ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । जसमा वैदेशिक रोजगारीका लागि सीप प्रदान गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने, विदेशबाट फर्केका १ लाखलदाई स्वरोजगार बनाउने बताइएको छ । विदेश गएकालाई बिना धितो ऋण प्रदान गरिने , प्रदेशमा १ हजार युवालाई सीप दिन ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
सनराइज ब्लूचिप फण्डको नाफा ९६ प्रतिशतले घट्यो
-
एनआईसी एशिया ग्रोथ फण्डले कमायो १२ करोड २५ लाख नाफा
-
मन्दाकिनी हाइड्रोपावरले १२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
-
फर्स्ट माइक्रोफाइनान्सको १५ औं साधारण सभा सम्पन्न, ९.४७ प्रतिशत लाभांशको प्रस्ताव
-
काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
-
पाँच महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च निराशाजनक